२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : लेस्टर सिटी आर्सनलसँग पराजित

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटी आर्सनलसँग पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ । गतराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो ।

आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले खेलको ४६ औं मिनेटमा निर्णायक गोल गरे। यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५२ अंक जोडेको छ भने लेस्टर २४ अंक जोडेर १४औं स्थानमा रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार