२०८३ जेठ ३१ गते आइतवार | June 14, 2026

गृहपृष्ठ लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

बुटवल । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका हुन्।

गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो। जसअनुसार यो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार