२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुने

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुने भएका छन्। दोस्रो लेगको आठौं चरण अन्तर्गतका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ।

पहिलो खेलमा दिउँसो २ बजे नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। आजको दोस्रो खेलमा साँझ हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लब भिड्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार