गृहपृष्ठ सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्य जारी (फोटो फिचर)
सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्य जारी (फोटो फिचर)
सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्य जारी छ ।
असोज २६ देखी २९ गतेसम्म विहान ६ देखि ९ बजेसम्म दैनिक ३ घण्टा सडक बन्द गरि पहिरो पञ्छाउने काम हुने सडक डिभिजन कार्यलय पाल्पाले बताएको छ। तीखो घुम्ती रहेका विभिन्न ठाउँमा घुम्ती कटानसँगै सडक फराकिलो पार्ने काम अघि बढेको छ। गत वर्षको तुलनामा यो वर्ष अत्यधिक परेको वर्षाले बुटवल देखि पाल्प सम्मका विभिन्न स्थानका सडकमा क्षति पुगेको छ।
तस्बिरहरु ….






