गृहपृष्ठ पत्रकार रवि लामिछाने दम्पतिलाई कोरोना संक्रमण पुष्टि
पत्रकार रवि लामिछाने दम्पतिलाई कोरोना संक्रमण पुष्टि
चर्चित पत्रकार रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलमा कोरोना पुष्टि भएको छ । पत्रकार लामिछानेले आफू र पत्नीमा कोरोना पुष्टि भएको फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् ।
हेर्नुहोस् उनको फेसबुकमा उनले राखेको स्टाटस :
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।









