२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ बाल यौन दुराचार गर्ने शिक्षक पक्राउ

बाल यौन दुराचार गर्ने शिक्षक पक्राउ

 

बुधबार दिउसो कपिलवस्तु बुद्धभूमी नगरपालिका वडा नं. १०  भगवानपुर स्थित एक विद्यालयका  प्रिन्सिपलले सोही बिद्यालयमा अध्ययनरत ११ बर्षिया बालिकालाई  आफ्नो कार्य कक्षमा लगि बाल यौन दुर्व्यवहार गरेको पाईएको छ ।

उक्त बिद्यालयका प्रिन्सिपल कपिलवस्तु  वडा नं.१ मालटोल बस्ने बर्ष ४० को यम खानलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गरि पाउँ भनि पिडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी छन् । कपिलवस्तु अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार