२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ गाई-गोरु तस्कर नियन्त्रणका लिन सरोकारवाला प्रशासनलाई ध्यानाकर्षण

गाई-गोरु तस्कर नियन्त्रणका लिन सरोकारवाला प्रशासनलाई ध्यानाकर्षण

राप्रपा नगर समिति बुटवलले महेन्द्र राजमार्ग अन्तर्गत प्रशासनको मिलेमतोमा  विभिन्न ठाउँमा दिनानुदिन  भईरहेको गाई – गोरुको तस्करी नियन्त्रणका लागि सरोकार प्रशासनलाई ध्यानाकर्षण गरेको छ ।

हिन्दु राष्ट्रमा लक्ष्मीको प्रतिक स्वरुपमा लिईने र नेपालको रास्ट्रिय जनावारकै संरक्षण नहुने यो देशमा अरु केको संरक्षण होला राप्रपाका बुटवल नगर समिति प्रमुख निरज प्रताप खाणले सरकार  समक्ष्य प्रश्न गर्नुभयो । केहि दिनअघि गाई गोरु तस्करी गरिरहेको अवस्थामा गौधाम रुपन्देही भलुही  गौशालाका प्रमुख स्वामी योगी सोमराज, राप्रपाका सदस्यहरु र धार्मिक अभियन्ताको सक्रियतामा गाई गोरु रहेका ट्रक नियन्त्रणमा लिई प्रशासन सम्क्ष्य जानकारी गराउदा समेत प्रशासनले कुनै चासो नदेखाएकोमा दुख प्रकट गर्दै यस्ता तस्करलाई समयमै नियन्त्रणमा लिई कारबाही गरियोस भन्दै प्रशासन समक्ष्य आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार