गृहपृष्ठ प्रचण्ड र नेपाल समूहको विरोध प्रदर्शनमा बुटवलमा उर्लियो यति धेरै जनसागर
प्रचण्ड र नेपाल समूहको विरोध प्रदर्शनमा बुटवलमा उर्लियो यति धेरै जनसागर
बुटवलमा पुष्पकमल दाहाल – माधव नेपाल समूहको नेकपाको विरोध प्रदर्शन सुरु भएको छ । विभिन्न ठाउमा अन्य अरु पार्टीलेपनि बिरोध गरिरहेका बेला प्रचण्ड र माधव नेपाल पक्षले बुटवलमा पनि बिरोध सभा आयोजना गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीवार बुटवलमा लुम्बिनी प्रदेश स्तरीय विरोध प्रर्दशनको आयोजना गरेको हो । प्रदर्शनलाई नेकपाका अध्यक्ष्यद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने छन् ।






