२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ नेपाल-दाहाल पक्षले गर्यो भाेलि नेपाल बन्दकाे घाेषणा

नेपाल-दाहाल पक्षले गर्यो भाेलि नेपाल बन्दकाे घाेषणा

संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले जानकारी दिए।

यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ  ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार