२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ बिदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस्: कुन देशको कति !

बिदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस्: कुन देशको कति !

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार