२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ एक दिने मञ्चिय उद्घोषण तालिम सम्पन्न

एक दिने मञ्चिय उद्घोषण तालिम सम्पन्न

पश्चिम् नवलपरासीको परासीमा एक दिने मञ्चिय उद्घोषण तालिम सम्पन्न भएको छ । रामग्राम जेसिसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा , रामग्राम जेसिसका अध्यक्ष सन्दीप अग्रहरीको अध्यक्षता ,जिल्ला समन्वय समिति नवलपरासी (पश्चिम)का प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यता ,रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य एंव वडा नं.२ की सदस्य सुनिता श्रेष्ठ ,रामग्राम वडा न. ४ का सदस्य राजु देवान ज्यू, अनिता तिवारीको आथित्यता तथा पश्चिम नवलपरासीका सातै स्थानीय तहका ३० युवा युवतीहरूको सहभागीतामा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षक को रुपमा दीपक बराल तथा कार्यक्रम संयोजन  मोहन पौडेलले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार