२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ मोटरसाईकल ठोक्किँदा एक जनाक‍ो मृत्यु

मोटरसाईकल ठोक्किँदा एक जनाक‍ो मृत्यु

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका -०२ त्रिवेणीको पुरानाे राजमार्ग हुलाकी सडकमा निर्माणधिन कलवटमा माेटरसाईकल ठाेकिदा माेटरसाईकल चालकको मृत्यु भएको छन् ।

त्रिवेणीबाट बर्दघाट जाने क्रममा सुस्ता गाउँपालिका वडा न.३ रेवारेता निवासी २४ वर्षिय नरेश शर्मा बढई काे मृत्यु भएकाे छ भने ईलाका प्रहरी कार्यालय बेलाटारी ले जनकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार