२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ मलामी बोकेर हिडेको बस पाल्पामा पल्टिदा ७ जनाको मृत्यु

मलामी बोकेर हिडेको बस पाल्पामा पल्टिदा ७ जनाको मृत्यु

पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो ।

बसमा ३५ जनाभन्दा धेरै  मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार