गृहपृष्ठ सुनवलको तुरियामा निर्माणधिन बेलिब्रिज सञ्चालन
सुनवलको तुरियामा निर्माणधिन बेलिब्रिज सञ्चालन
बुटवल (सुनवल) : गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा रहेको तुरिया खोलाकाे पुल भाचिएको स्थानमा निर्माणाधीन बेलिब्रिज बुधबारबाट सञ्चालनमा आएको छ । हेभिमाल बाहक सवारी साधनलाई वैकल्पिक बाटो र बेलिब्रीज मा एक पटक एउटा सवारी साधनमात्रै चल्ने गरि सन्चालन मा आएको हो ।
तस्बिर :






