२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ चार वर्षपछि भेटियो बहुमूल्य दाहीने शङ्ख फल प्राप्तिको लागि एक सेयर गर्नुहोस

चार वर्षपछि भेटियो बहुमूल्य दाहीने शङ्ख फल प्राप्तिको लागि एक सेयर गर्नुहोस

जुम्लाको चन्दन’नाथ मन्दिर’बाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनु’सन्धानको क्रममा प्र’हरीले दाहीने शङ्ख भे’टाएको हो ।

तीन दिन अघि दुई थान मूर्ति’सहित प’क्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दन’नाथ नगर’पालिका १० बोहोरा’गाउँ जुम्लाको खोलापानेस्थित एक ओडार’मुनि राखिएको अवस्थामा दा’हिने शङ्ख फेला पारेको जिल्ला प्र’हरी कार्यालय जुम्लाका प्रमुख प्र’हरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मू’र्ति चोरीको आरोपमा प’क्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,’ प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘ उक्त स्थानमा रातो प्लाष्टिकभित्र से’तो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ । अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अघि बढाइएको उनले बताए । तीन दिन अघि प’क्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद बिष्ट’सहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रा’खेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार