गृहपृष्ठ सम्पन्न हुँदै विवाहपञ्चमी महोत्सव!
सम्पन्न हुँदै विवाहपञ्चमी महोत्सव!
रामकलेवामा जन्तीको रूपमा भारतको अयोध्यासहितका स्थानबाट आएका सन्तमहन्थहरूलाई जानकी मन्दिरले भोज खुवाई दक्षिणासमेत दिएर बिदाइ गर्ने चलन छ ।
पौराणिक कालमा सीतारामको विवाह भएको सम्झना स्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी महोत्सवमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट आएका श्रद्धालुभक्तजनहरू बिहानैदेखि घर फर्किरहेका छन् ।