गृहपृष्ठ रामग्राम सहकारी संस्थाकाे आज १८ ओेैं वार्षिक साधरण सभा रेडियाे परासी काे सभा हलमा सम्पन्न
रामग्राम सहकारी संस्थाकाे आज १८ ओेैं वार्षिक साधरण सभा रेडियाे परासी काे सभा हलमा सम्पन्न
पश्चिम नवलपरासीको रामग्राम बचत तथा ऋण सहकारी संस्थाको आज १८ओैं वार्षिक साधरण सभा सामुदायिक रेडियो परासीको सभा हलमा सम्पन्न भएको छ । रामग्राम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षता एवम् जिल्ला बचत तथा ऋण सहकारी संस्था पश्चिम नवलपरासीको अध्यक्ष राजन कुमार अचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवम् पुर्व अध्यक्ष सुमन गाेपाल अचार्य , पुर्व अध्यक्ष मेघराज गौतम , राज कुमार रेश्मी , पत्रकार महासंघका पुर्व अध्यक्ष केशव पराजुली , सामुदायिक रेडियो परासी का स्टेसन म्यानेजर विकाश अधिकारी , पत्रकार सुरेश यादव , गाैरीशंकर जयशवाल लगाएतकाे उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव माेहन पाैडेलले गर्नु भएकाे थियाे ।











