२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द

टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ । जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ ।

टिएमएसमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जले भने टिएमएसमा समस्या देखिएपछि सामाधानको प्रयास गरिरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार