२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ सुनको मूल्यमा भारी गिरावट, कति भयो तोलाको हेर्नुहोस…..

सुनको मूल्यमा भारी गिरावट, कति भयो तोलाको हेर्नुहोस…..

नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । हिजो ९ बुधबार तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९बिहीबार० ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज ९बिहीबार० चाँदीको मूल्य भने बढेको छ । हिजो ९बुधबार० तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार