गृहपृष्ठ यी हुन् आज मनग्य नाफा कमाउने १० कम्पनी
यी हुन् आज मनग्य नाफा कमाउने १० कम्पनी
साताको अन्तिम दिन आज सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर कारोबार मापक (नेप्से) परिसूचक १५.८० अंकले बढेर २६४८ को बिन्दुमा पुगेको छ । आज नेप्से ०.६० प्रतिशतले बढेको हो । यस्ता, सेन्सेटिभ परिसूचक ३.२१ अंकले बढेर ४७६ को बिन्दुमा पुगेको छ ।
बजार बढ्दा आज विशाल बजार कम्पनी र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी, क्रमश: महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी), सप्तकोशी डेभलपमेन्ट बैंक, आईएमई जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् ।

यो पनि