२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत,काराेबार हुने मिति सार्बजनिक

न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत,काराेबार हुने मिति सार्बजनिक

काठमाडौं, ८ मंसिर । न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यहि बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार