२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ २५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४६ पैसा र बिक्री दर १४२ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३६ पैसा र बिक्री दर १५९ रुपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार