२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदाका कारण आज नेप्से बन्द रहने

घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदाका कारण आज नेप्से बन्द रहने

काठमाडौँ । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ। पछिल्लो केही सातायता नेप्से ओरालो यात्रामा रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार