२०८० फागुन ९ गते बुधवार | February 21, 2024

गृहपृष्ठ शेयर कारोबार मापक नेप्से परिसूचक आज ४७.७५ अंकले उकालो

शेयर कारोबार मापक नेप्से परिसूचक आज ४७.७५ अंकले उकालो

काठमाडौं । आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा कायम भएको छ ।

आइतबार २ सय ९४ कम्पनीका ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ । यस दिन २ सय १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३ वटाको ओरालो लागेको छ भने ३ वटा कम्पनीको मूल्य को स्थिर छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार