लकडाउनमा पनि बन्द नभएको शेयर बजार उपत्यका बन्द हुँदा देशभरकाले कारोबार गर्न नपाउने गरी बन्द गर्न नहुने केही लगानीकर्ताहरुको माग थियो । शेयर बजारको पहुँच उपत्यकाबाहिर भएपछि नेप्सेको कार्यालय काठमाडौं उपत्यकामा रहेकाले बन्द गर्ने निर्णय भएको प्रवक्ता पराजुलीले बताए ।
सार्वजनिक बिदाबाहेक हरेक आइतबारदेखि बिहीबारसम्म शेयर बजार खुला रहने गरेको छ ।
गत बिहीबारपछि शुक्रबार र शनिबार नियमित बिदा साथै आइतबार जनै पुर्णिमा र सोमबार गाइजात्राको बिदा पनि शेयर बजार मंगलबारमात्रै खुला हुनेछ ।





