२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

काठमाडौं, १४ पुस ।  काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।

काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।

तस्बिरहरु : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार