२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ त्रिविको सम्पूर्ण बिद्यार्थीमा परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना…

त्रिविको सम्पूर्ण बिद्यार्थीमा परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना…

गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।

बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार