२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ ७० बर्षमा मास्टर्स डिग्री पास गरेकी नानीमैया श्रेष्ठ आमा (भिडियो सहित)

७० बर्षमा मास्टर्स डिग्री पास गरेकी नानीमैया श्रेष्ठ आमा (भिडियो सहित)

काठमाण्डौ।
यो समाचारको पुरा भिडियो हेर्न क्लिक गर्नुहोस् स्यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक ।सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ?

७० बर्षमा मास्टर्स डिग्री पास गरेकी नानीमैया श्रेष्ठ आमा भिडियो हेर्नुहोसयो समाचारको पुरा भिडियो हेर्न क्लिक गर्नुहोस्यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ ।

त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक ।सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ?

हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार