२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ इसीडी शिक्षक र बिद्यालय कर्मचारीको तलब बढयो !

इसीडी शिक्षक र बिद्यालय कर्मचारीको तलब बढयो !

जुम्ला। प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले तलब पाएका छन्  ।

संघीय सरकारले तोकेको तलबमा थप गरेर जुम्लाको हिमा गाउँपालिकाले न्युनतम १५ हजार पुर्याएको हो ।

गाउँपालिकाका अनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई  नेपाल सरकारले तोकेको तलबमा थप गरी न्युनतम १५ हजार रूपैयाँ दिइएको छ ।

कतिपय स्थानीय तहले तलब नदिँदा  शिक्षक र विद्यार्थी निरन्तर आन्दोलनमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार