गृहपृष्ठ त्रिविको परीक्षा सम्बन्धी जरुरी सुचना (हेर्नुहोस्)
त्रिविको परीक्षा सम्बन्धी जरुरी सुचना (हेर्नुहोस्)
काठमाडौं ।
त्रिविको परीक्षा सम्बन्धी जरुरी सुचना निकालेको छ।परिक्षाको सुचना निकाली सुचना उल्लेख गरेको हो ।
त्रिविको वि ए एल एल वी दोस्रो सेमेष्टर अन्त्य परीक्षा २०७८ को फारम भर्ने तथा तालिका सम्बन्धी सुचना जारी गरेको छ।
हेर्नुहोस् सुचना:

यो पनि:
बेलुका ४ बजेसम्म खुल्न थाले बिद्यालय
कोभिड-१९ को संक्रमण दर न्यून हुँदै गएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मै पठन पाठन सुचारु गरिएको छ ।
कोभिड-१९ को महामारीका कारण हालसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुल्दैआएका विद्यालयलाई आइतबारदेखि पूर्ववत् अवस्थामा सुचारु गराइएको हो ।
हाल कोभिड-१९ को महामारीको प्रभाव कम हुँदै गएको, महामारीका कारण शैक्षिक सत्र २०७८ नियमित समयभन्दा ढिलो सुरु भएको तथा बाँकी समयभित्र पाठ्याक्रमले निर्धारण गरेका सिकाई उपलब्धि पूरा गर्नुपर्ने दायित्व अनुसार विद्यालयलाई साबिकमै समय अनुसार खुलाउन सुरु गरिएको गाउँपालिकाका शिक्षा अधिकृत विनेशकुमार श्रेष्ठले बताए ।
दिउँसो ४ बजेसम्म पठन-पाठनका लागि शिक्षा शाखाले आइतबार सबै विद्यालयलाई पत्राचार गरेको जनाएको छ ।
सात वडा रहेको गाउँपालिकामा कोभिड-१९ को महामारीका कारण गत १० भदौदेखि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पठन-पाठनको व्यवस्था गरिएको थियो । त्यसअघि भने भर्चुअल कक्षा सञ्चालन गरिएको शिक्षा अधिकृत श्रेष्ठले बताए ।
ऐसेलुखर्क गाउँपालिकामा ८ मावि र ३५ आधारभूत गरी ४३ सामुदायिक तथा एक वटा संस्थागत विद्यालय छन् ।





