२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ मंसिरमै शिक्षकको बिज्ञापन खुल्दै, यस्तो छ प्राथमिक तहको पाठ्यक्रम(तालिका सहित)

मंसिरमै शिक्षकको बिज्ञापन खुल्दै, यस्तो छ प्राथमिक तहको पाठ्यक्रम(तालिका सहित)

काठमाण्डौ।

नयाँ शिक्षकको पदपूर्तिका लागि विज्ञापन आह्वान गर्नुअगावै शिक्षक सेवा आयोगले विभिन्न तहका विषय समेटेर नयाँ पाठ्यक्रम प्रकाशन गरी तयारीमा रहेकाहरुलाई सहजीकरण गरेको छ । नमुना प्रश्नपत्रसहित आयोगले विज्ञापन खोल्ने तयारी गर्दैगर्दा पाठ्यक्रम सार्वजनिक गरेको हो ।

परीक्षाको तयारीमा रहेकाहरुलाई सहज बनाउन आयोगले विज्ञापन अघि नै पाठ्यक्रम सार्वजनिक गरेको बताइन्छ । नमुना प्रश्नपत्रसहित प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका विभिन्न विषयका पाठ्यक्रमहरु आयोगले वेबसाइटमा राखेको छ ।

आयोगले मंसिरमै नयाँ शिक्षक भर्नाको विज्ञापनसमेत खुलाउने भएको छ । आयोगले सार्वजनिक गरेको नयाँ पाठ्यक्रममा प्राथमिक तहको पाठ्यक्रम यस्तो छः

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार