गृहपृष्ठ कक्षा १२ को नतिजा मङ्सिर भित्रमा हेर्नुहोस् कति गते आउछ!
कक्षा १२ को नतिजा मङ्सिर भित्रमा हेर्नुहोस् कति गते आउछ!
काठमाडौँ :१५ मङ्सिर।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर १८ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
सम्पुर्ण काम सकेर प्राविधिक काम भईरहेको जानकारी दिदै शनिबार भित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो ।
“कुनै प्राविधिक समस्या नआए मङ्सिर १८ गते भित्रै नतिजा सार्वजनिक गर्ने तयारमिा जुटेका छौ” बोर्ड स्रोतले भन्यो ।
बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।





