गृहपृष्ठ कक्षा १२ को नतिजा आज आउदै हेर्नुहोस् कतिबेला आउछ!
कक्षा १२ को नतिजा आज आउदै हेर्नुहोस् कतिबेला आउछ!
काठमाडौँ /१७ मङ्सिर-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशित गर्न कै लागि ९ बजे बोर्ड बैठक बोलाइएको स्रोतले जनाएको छ ।
“ आज ९ बजे कोर्ड बैठक बोलाइएको छ, करीब ११ बजे भित्र नतिजा प्रकाशित हन्छ” बोर्ड स्रोतले बताएको हो।
बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।






