गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयको ४,५,६ गते सवै सेवा बन्द किन त(हेर्नुहोस्)
त्रिभुवन विश्वविद्यालयको ४,५,६ गते सवै सेवा बन्द किन त(हेर्नुहोस्)
काठमाण्डौ।
त्रिविले बन्द बारे जरुरी सुचना गरेको छ। त्रिविले सुचना उल्लेख गर्दै यस्तो समाचार निकालेको हो।
त्रि वि परिक्षा नियन्त्रण कार्यलय, बल्खु द्वारा प्रदान गरिएका सवै सेवाहरु पौष ४,५ र ६ गते बन्द हुने जानकारी गराएको हो।
त्रिविको ४७ औँ दिक्षान्त समारोह आयोजना भएकाले सेवा वन्द गरिएको त्रिविले जानकारी गराएको छ।
हेर्नुहोस्:







