गृहपृष्ठ त्रिवि द्वारा दोस्रो बर्षको नतिजा प्रकाशित (यसरी हेर्नुहोस्)
त्रिवि द्वारा दोस्रो बर्षको नतिजा प्रकाशित (यसरी हेर्नुहोस्)
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह दोस्रो वर्ष खरिपाटीको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले आज स्नातक तह दोस्रो वर्ष खरिपाटीको नतिजा निकालेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले चार वर्ष बिए खरिपाटी दोस्रो वर्ष २०७८ को नतिजा प्रकाशित गरेको हो ।
नतिजा कसरी हेर्ने ?
स्नातक तह दोस्रो वर्ष खरिपाटी दोस्रो वर्षको नतिजा नतिजा विश्वविद्यालयको आधिकारिक वेबसाइटबाट हेर्न सकिन्छ ।
चरणहरू:
1. आधिकारिक वेबसाइटमा जानुहोस्स्
2. होमपेजमा < VIEW RESULT > खण्डमा जानुहोस्
3. चयन परिणाम खण्डमा ‘4 YRS BA Kharipati Second Year 2078’ चयन गर्नुहोस्
4. इनपुट बक्समा आफ्नो ‘रोल नम्बर’ प्रविष्ट गर्नुहोस्
5. आफ्नो नतिजा हेर्नको लागि< VIEW RESULT > बटनमा क्लिक गर्नुहोस्।










