गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्वजनिक (नतिजा सहित)
त्रिविद्वारा नतिजा सार्वजनिक (नतिजा सहित)
पुस ३०, २०७८ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं। त्रिभुवन विश्वविद्यालयद्वारा गत २०७७ चैत्र ३१ गतेदेखि वैशाख १२ गतेसम्म संचालित सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह M.Ed 1st सेमेस्टरका परीक्षार्थीहरुको नियमित र मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।