२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशित (नतिजा सहित)

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशित (नतिजा सहित)

काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशन गरेको छ ।

त्रिविले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत २०७८ साल फागुन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोश्रो बर्ष चौथो शत्र २०७५ समूहको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरेको जनाएको छ ।

हेर्नुहोस नतिजा :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार