गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७८ साल फागुन महिनामा सञ्चालन भएको चार वर्षे स्नातक तह Bachelor In Mathematical Sciences विषय प्रथम वर्ष दोश्रो शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
उक्त परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणले अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ । लब्धाकंपत्र सम्बन्धित क्याम्पसबाट वितरण हुने जनाइएको छ ।
पुर्नयोग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगका लागि आवेदन दिईसक्नु पर्नेछ ।
यसैगरी त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७८ साल फागुन / चैत्र महिनामा सञ्चालन भएको चार वर्षे स्नातक तह Bachelor In Mathematical Sciences विषय तेश्रो वर्ष छैठौं शत्र २०७५ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।