गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिका सहित)
त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिका सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकसाथ दुई वटा परीक्षाको नतिजा प्रकाशित गरेको छ ।त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा, बल्खुले नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ( ग्रेडिङ्ग सिस्टम ) अनुसार २०७८ साल चैत्र र २०७९ साल वैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह खाद्य प्रविधि विषय प्रथम बर्ष, प्रथम शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले अर्कोपनि नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत { ग्रेडिङ्ग सिस्टम } अनुसार २०७८ साल चैत्र र २०७९ साल वैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह तथ्यांक शास्त्र विषय प्रथम बर्ष, प्रथम शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।







