गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले M.Sc. Botany I Semester -077 Exam Result 28th Jun, 2022 र M.Sc. Biotechnology I Semester -077 Exam Result 28th Jun, 2022 को नतिजा प्रकाशित गरेको हो ।
हेर्नुहोस् नतिजा :







