गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशन ( नतिजा सहित )
त्रिविद्वारा नतिजा प्रकाशन ( नतिजा सहित )
असार २९, २०७९ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षाको परीक्षाफल (नतिजा) प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले Comprehensive results of Masters level students को नतिजा प्रकाशित गरेको हो ।