२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्वजनिक

त्रिविद्वारा नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३ बर्षे B.ED को प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशितले गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले शिक्षा संकायको नतिजा परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरले नतिजा प्रकाशित गरेको हो । नतिजा  त्रिविको वेबसाइट  tuexam.edu.np मा गएर पहिला कुन तहको result हेर्ने हो छनोट गर्नुहोस त्यसपछि तपाईंको आफ्नो symbol no,   roll no लेखेको ठाउमा राखेर नतिजा हेर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार