२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै

काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि अपराह्न तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को नतिजा प्रकाशन पछि सजिलैसँग नतिजा प्राप्त गर्नको लागि Landline/Mobile फोनबाट १६०१ डायल गरि प्राप्त निर्देशन अनुसार सिम्बल नम्बर हान्नुहोस वा SMS बाट NEB टाइप गरि स्पेस सिम्बल नम्बर  १६०१ मा पठाएर मोबाइलमा नतिजा प्राप्त गर्न सकिनेछ सँगै neb.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार