२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्वजनिक

त्रिविद्वारा नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा ३ बर्षे बिबिएस प्रथम बर्ष (3 year’s BBS first year) को नतिजा सार्वजनिक गरेको छ । करिब १३ महिना अगाडी भएको व्यवस्थापन संकाय अन्तर्गत BBS प्रथम बर्षको नतिजा प्रकाशन गरेको हो ।

विद्यार्थीको लामो समय देखि नतिजाको पर्खाईमा रहेका थिए । नतिजा  त्रिविको वेबसाइट  tuexam.edu.np मा गएर पहिला कुन तहको result हेर्ने हो छनोट गर्नुहोस त्यसपछि तपाईंको आफ्नो symbol no,   roll no लेखेको ठाउमा राखेर नतिजा हेर्न सक्नुहुनेछ वा NTC बाट BBS <SPACE> Symbol नम्बर type गरि 33624 मा SMS गरेर पनि हेर्न सकिन्छ। ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार