गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्बजनिक (नतिजा सहित)
त्रिविद्वारा नतिजा सार्बजनिक (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह B.ED. ( ICTE & SNE ) 9th semester को नियमित र आंशिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
यस संकाय अन्तर्गत २०७९ बैशाख महिनामा संचालित सेमेस्टर प्रणालीमा आधारितस्नातक तह B.ED. ( ICTE & SNE ) 9th semester को नियमित र आंशिक परीक्षाको नतिजा परिक्षा संचालक समितिको बैठकको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको सुचनामा उल्लेख रहेको छ ।
हेर्नुहोस् सूचना सहित नतिजा :







