२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ त्रिभुवन विद्यालयद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )

त्रिभुवन विद्यालयद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )

काठमाडौं । त्रिभुवन विद्यालयद्वारा ४ वर्षे स्नातक तह चौथो वर्ष आठाैं शत्रको नतिजा प्रकाशित गरिएको छ । गत २०७९ साल साउन / भदौमा संचालित  चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि B.sc.CSIT चौथो वर्ष आठाैं शत्रको नतिजा  प्रकाशित गरेको हो ।

नतिजा हेर्नुहोस् : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार