गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा…
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा आज मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत चारवर्षे बि.ए. प्रथम बर्ष २०७७ को नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन बिश्वबिद्यालयले प्रकाशित गरेको नतिजा , ‘त्रिभुवन विश्वविद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा नतिजा त्रिभुवन बिश्वबिद्यालयको अफिसियल वेबसाईट www.tuexam.edu.np मा गएर हेर्न सकिनेछ ।








