गृहपृष्ठ त्रिविद्वारा ४ बर्षे स्नातक तह बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित
त्रिविद्वारा ४ बर्षे स्नातक तह बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित
काठमाडौं । त्रिभुवन बिश्वविद्यालयले चार बर्षे स्नातक तह बीबीएस प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । लामो समयदेखि विद्यार्थीको पर्खाइमा रहेको नतिजा त्रिविले करिब १५ महिनापछि सार्बजनिक गरेको हो ।
प्रकाशित नतिजा त्रिविको आधिकारिक वेबसाइट www.tuexam.edu.np मा गएर हेर्न सकिनेछ अथवा NTC मोबाइलबाट 4BBS टाईप गरि स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाईप गरि ३३६२४ मा पठाई SMS मार्फत पनि नतिजा हेर्न सकिनेछ ।
त्रिविद्वरा जारी सूचना हेर्नुहोस् :









