२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशन (नतिजा सहित)

त्रिविद्वारा नतिजा प्रकाशन (नतिजा सहित)

काठमाडौं । त्रिभुवन बिश्वबिध्यालयद्वारा (BHM) कार्यक्रमको आठौँ सत्र नियमित परीक्षा २०२२ को नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन बिश्वबिध्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले २०७९ भाद्र ०६ देखि भद्र १२ गतेसम्म संचालन भएको Bachelor of hotel management (BHM) कार्यक्रमको आठौँ सत्र नियमित परीक्षा २०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको हो ।

हेर्नुहोस् नतिजा : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार