२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित गरेको हो । व्यवस्थापन संकायले नतिजा प्रकाशित सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ आषाढ २२ देखि २०७९ श्रावन ०३ सम्म संचालन भएको ब्याचलर अफ विजनेश एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रमको चौथो शत्रको नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालन समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

नतिजा लिंक क्लिक गरि हेर्नुहोस् :  bba-fourth-semester-regular-exam-results-2

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार